Rule 17
हुलाक प्रतिनिधिले बर बुझारथ गर्नुपर्ने
हुलाक प्रतिनिधिले आफ्नो पदबाट अलग ह“ुदा
निजले आफ्नो जिम्मामा रहेको हुलाक टिकट, मूल्याङ्कित हुलाक कागजात तथा अन्य सबै
नगदी जिन्सीको बर बुझारथ गर्नुपर्नेछ ।
हुलाक प्रतिनिधिले आफ्नो पदबाट अलग ह“ुदा
निजले आफ्नो जिम्मामा रहेको हुलाक टिकट, मूल्याङ्कित हुलाक कागजात तथा अन्य सबै
नगदी जिन्सीको बर बुझारथ गर्नुपर्नेछ ।